नियम ४१
कबुलियती वनको पट्टा र दस्तुर
ऐनको दफा ३२ को उपदफा (४) बमोजिम मन्त्रालयले कबुलियती वन प्रदान गर्न स्वीकृति दिएमा  र्देशकले अनुसूची–१९ बमोजिमको ढाँचामा कबुलियती वनको कबुलियतनामा तयार गरी अनुसूची–२० मा उल्लेखित बार्षिक दस्तुर लिई निवेदकलाई अनुसूची–२१ बमोजिमको पट्टा सहित कबुलियती वन प्रदान गर्नु पर्नेछ ।